गृहपृष्ठ खबर पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ११ हजार २५

पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ११ हजार २५

नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

यस्तै, आज ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

आज काठमाडौं जिल्लामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित् समाचार