गृहपृष्ठ मनोरञ्जन बास्तविक तिजको बेदना बोकेको पुर्खे बा को तिजको कोशेली पानी मरुवा-२ ले बजारमा चर्चा बटुल्दै ।

बास्तविक तिजको बेदना बोकेको पुर्खे बा को तिजको कोशेली पानी मरुवा-२ ले बजारमा चर्चा बटुल्दै ।

प्रकाशित मिति:

कपिलवस्तु,
हाँस्यकलाकार पुरूषोत्तम भण्डारी’पुर्खे बा’का नामले हाँस्य क्षेत्रमा परिचित पुरूषाेत्तम भण्डारीले नयाँ तीज गीत बजारमा ल्याएका छन् । अघिल्लाे बर्ष ल्याएकाे पानी मरूवाकाे भाग २ बजारमा ल्याएका हुन् । उक्त गितमा स्वर स्वंयम आफ्नै र लक्ष्मी तिवारी(तिवारी आमा), निश्चल सुनारको रहेको छ भने लय/शब्द
पनि आफैले गरेका छन ।
गितमा बिशेषगरी बाबू आमाको दु:ख र बिहे गरेर गएका छोरीहरु घरमा सुखले बसे पनि माइतमा बाउ आमलाई सधै पिरले सताउने कथाबस्तु समेटीएकोे छ ।
गीतकाे लेखन र अभिनयमा समेत देखिएका पुर्खे बाकाे याे गीतकाे निर्माण प्रकाश भट्टराई र चम्पा कुँवरले गरेका हुन् ।
पुरूषोत्तम भण्डारी पुर्खे बा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य पनि हुन ।

भिडियो हेर्नुस्  

 

सम्बन्धित् समाचार