गृहपृष्ठ कला/साहित्य आस्थाको ‘फाट्यो नि माइतीको चिनो’ (भिडियो सहित)

आस्थाको ‘फाट्यो नि माइतीको चिनो’ (भिडियो सहित)

प्रकाशित मिति:

आस्था राउतको स्वर रहेको ‘फाट्यो नि माइतीको चिनो’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतमा दीया मास्के र मनोज जोशी फिचर्ड छन् । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ ।

https://youtu.be/nMxXPMyXPwc

सम्बन्धित् समाचार