गृहपृष्ठ खबर देशभर एकै दिन थपिए ६३४ कोरोना संक्रमित, थप नौ जनाको मृत्यु

देशभर एकै दिन थपिए ६३४ कोरोना संक्रमित, थप नौ जनाको मृत्यु

Nepal corona
Nepal corona

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

सम्बन्धित् समाचार