गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तुको शिवराजमा ३ लाख बढीको चोरी गरि चोर फरार

कपिलवस्तुको शिवराजमा ३ लाख बढीको चोरी गरि चोर फरार

प्रकाशित मिति:

कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहस्थित एक घरमा शनिवार मध्यरातमा ३ लाख बढीको धनमाल चोरी भएको छ । स्थानीय नसमला बुढामगर,निजको सासु र छोरी घरको बरण्डामा सुतेको अबस्थामा घर भित्र पसेर चारी गरी फरार भएका हुन ।

चोरहरुले दराजमा रहेको ढाई तोलाको सुनको सिक्रि,आधा तोलाको सुनको जन्तर, मोबाईल १ थान र नगद २५ हजार गरी अन्दाजी ३ लाख ,१५ हजार बढीको  चोरी भएको प्रहरीले जनाएको छ । श्रीमान रोजगारको शिलशिलामा बिदेशमा रहेको र चोरी गर्ने मानिसको खोज तलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार