गृहपृष्ठ कला/साहित्य गायक मदन खनालको ‘कोही छैन मेरो’ गीत सार्वजनिक

गायक मदन खनालको ‘कोही छैन मेरो’ गीत सार्वजनिक

दाङ । दाङका सष्ट्रा मदन खनालको ‘कोही छैन मेरो’ नामक गीत सार्वजनीक गरिएको छ । खनालको स्वर र शब्दमा रहेको गीत ‘कोहीँ छैन मेरो’ मंगलवार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

दंगाली सष्ट्रा खनालको स्वरमा रहेको गीतलाई सिने जोन नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो । सष्ट्रा खनाल र सुशिल स्टुपिडको शब्दमा तयार पारिएको गीतमा विशाल निरौलाको संगीत रहेको छ । सष्ट्रा खनालले लकडाउनको समयमा गीतलाई बजारमा ल्याएका हुन् ।
भिडियो हेर्नुस् :
https://youtu.be/OEWIr6atooc

सम्बन्धित् समाचार