गृहपृष्ठ अर्थ/वाणिज्य फेरी पेट्रोलको मूल्यमा वृद्धि

फेरी पेट्रोलको मूल्यमा वृद्धि

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो । निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएपछि काठमाडौँमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ ।

 

सम्बन्धित् समाचार