गृहपृष्ठ खबर बाणगंगामा ४ सहित कपिलवस्तुमा एकैदिन थपिए १७ कोरोना संक्रमित

बाणगंगामा ४ सहित कपिलवस्तुमा एकैदिन थपिए १७ कोरोना संक्रमित

प्रकाशित मिति:

चार नम्बर जीतपुर : कपिलवस्तुमा आज थप १७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार
बाणगङ्गा नगरपालिकामा ४ जना, बुद्धभुमी नगरपालिकामा ५ जना, शिवराज नगरपालिकामा ३ जना, शुद्धोधन गाउँपालिकामा २ जना, कपिलवस्तु नगरपालिकामा २ जना र महाराजगन्ज नगरपालिकामा १ सहित जिल्लामा १७ कोरोना सक्रमित थपिएका हुन् ।

योसंगै जिल्लामा रहेका संक्रिय संक्रमितको संख्या ११३ पुगेको छ ।

सम्बन्धित् समाचार