गृहपृष्ठ अर्थ/वाणिज्य सुर्या लाईफ इन्स्योरेन्स सामाजिक र व्यवसाय बन्दै

सुर्या लाईफ इन्स्योरेन्स सामाजिक र व्यवसाय बन्दै

प्रकाशित मिति:

प्युठान : सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्युठान शाखाको आयोजनामा अभिकर्ता उत्प्रेणा तथा शुभकामना आदानप्रदान कार्यक्रम बाग्दुलामा सम्पन्न भएको छ । प्युठान शाखाको आयोजनामा भएको कार्यक्रममा सुर्या लाइफ इन्स्योरेन्स कम्पनी का सहायक महाप्रबन्धक किरण गौतमले बिमा मानव जिबनका लागि अत्यावश्यक भएको बताएका छन । मानव जिवनमा अहिले धेरै जोखिम बहन गर्नु पर्ने अबस्था रहेकाले बिमाले सुरक्षा र बचत दुबैमा सहज हुने बताएका छन । जीवन बिमा पेशा सामाजिक सेबा संगै जोडिएको एक सफल ब्यबसाय पनि भएको उनले बताए ।

पछिल्लो समय ठुला ठुला शहर देखि देशका ग्रामिण भेगसम्म बसोबास गर्ने सर्बसाधरणहरुले बिमाको बिषयमा चासो दिएतापनि अधिकांस नागरिक आर्थिक पार्दसिक्ताको बारेमा बुझाउने अभिकर्ता नहुदा जीवन बिमा गरेका छैनन। त्यसैले उनले प्युठानमा सुर्या लाईभ ईन्सुरेन्स का अभिकर्ता हरुलाई सर्बसाधारणको घरघरमा पुगि बिमा केहो ,बिमालेले कसरी जोखिम बहन गर्छ , बिमा कसरी सामाजिक पेशा बन्छ,बिमालाई कसरी ब्यबसायिक बनाउन सकिन्छ भन्ने बिषयमा भन्ने बिषयमा जानकारि गराएका छन ।

सुर्यालाइफ नेपालको पुरानो तथा प्रतिष्ठत ब्यक्तिले यसको ब्यबस्थापन गरेकोले देशभर यो बर्ष बिमा क्षेत्रमै अग्रणि बिमा कम्पनीको रुपमा अगाडि बढाउने बताएका छन । त्यस्तै कम्पनीका यरिया प्रमुख श्याम प्रसाद सुबेदिले बिमा पोलिसि का बिषयमा जानकारी गराएका थिय ।
कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै हेमन्ता जिसि, पबित्रा केसि, बिमला बस्नेत, रेगम प्रसाद भण्डारी, लक्ष्मि जिसि, मधुसूदन भण्डारीलाई खादा तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो । कोरोना महामारिको ख्याल गर्दै सामाजिक दुरि कायम गरि गरिएको कार्यक्रममा ३५ जना अभिकर्ताको सहभागिता रहेको कार्यक्रमको सन्चालन प्युठान शाखा प्रबन्धक भण्डारी गरेका थिए।

सम्बन्धित् समाचार