गृहपृष्ठ खबर शिल भएकाे पिपरा अस्पताल पुनः सञ्चालनमा

शिल भएकाे पिपरा अस्पताल पुनः सञ्चालनमा

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको पिपरा अस्पताललाई पुनः सञ्चालनमा आएको छ ।

 

अस्पतालमा आएका एक जना विरामीलाई थप उपचारको लागि बुटवल पठाइएको र उनमा कोरोना पोजेटिभ देखिए पछि हिजो अस्पताल शिल गरिएको थियो ।

अस्पताल ब्यवस्थापन समितिको आज बसेको आक्स्मीक बैठकले दिउसो २ बजेबाट अस्पतालन सञ्चालन गर्ने निर्णय गरेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
अहिले अस्पतालमा सेनिटाइजेसन गरिदै छ ।

सम्बन्धित् समाचार