कपिलवस्तुको बाणगंगामा ‘टिभिएस’को लोकप्रियता बढेको पाइएको छ । बाणगंग १ वैरीयामा रहेको बाणगंगा अटो ट्रेर्डसबाट १ लाख पन्ध्र हजारदेखि ७ लाख ७९ हजार नौ सय सम्म बिभिन्न उमेर समुहलाई लक्षित गरी बनेका मोटरसाइकल र स्कुटरहरु २५० बढि बिक्रि भएका छन ।
XL100, Redion110,Strycer125, 160-2v, 120, 200-4v, RR300 मोटसाइकल त्यस्तै 110,125डिजिटल स्मार्ट कनेक्ट, जिपिआरएस, नेभिगेशन, ब्ल्युतुथ कनेक्ट, ABS ब्रेक जस्ता अत्याधुनिक सुबिधा उपलब्ध रहेको स्कुटरहरु समेत रहेका छन ।
‘टिभिएस’ नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोर्टसको कपिलवस्तुको आधिकारिक डिलर बाणगंगा अटो ट्रेर्डसले कपिलवस्तु सहित अर्घाखाचीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
दशै तिहार छुट लगायत पर्व लक्षित गरी मोटरसाइकलमा ९ हजार तथा स्कुटरमा ७ हजार नगद र शुन्य प्रतिशत ब्याजदरमा ‘टिभिएस’का मोटरसाइकल र स्कुटर बेच्दै आएको सञ्चालक तथा अटो क्षेत्रका पुराना ब्यवसायी मनोज पौडेलले बताए ।
साथै लक्की ड्र मार्फत RR310 बाइक हरेक हप्ता एक जनालाई उप्लब्ध गराउदै आएको पौडेलले बताए ।
स्थानिय बजारलाई प्रर्वधन गर्न नाफामुखी भन्दा पनि सेवामुखि भई काम गर्दै आएको ट्रेर्डसका कार्यकारी प्रमुख मोहन न्यौपानेले बताए ।
स्पेयर पार्टस कम्पनीबाटै उत्पादन हुने भएकाले र सुपथ मुल्यमा बिभिन्न स्कीम योजनाका कारण ‘टिभिएस’ कै मोटरसाइकल किनेको अर्घाखाँचीका राम बहाुदर थापाले बताए ।
कपिलवस्तुको बाणगंगा २ बर्षअघि मात्र ‘टिभिएस’ले आफनो सेवा सुरु गरेकोमा हाल आएर छोटो समयमा कमाएको लाकप्रियतानै हामीहरुको कमाई रहेको प्रमुख न्यौपानेले वैखरी अनलाइनलाई बताए ।









