
चार नम्बर जीतपुर : कपिलवस्तुमा सोमबार थप ११ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिकामा ५ जना, कृष्णनगर नगरपालिकामा ४ जना र शिवराज नगरपालिकामा २ जना गरि ११ नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै कपिलवस्तुमा संक्रिय संक्रमितको संख्या १७८ पुुगेको छ । थपिएका सबै संक्रमित समुदाय स्तरका रहेका छन् ।








