गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा भुसालको उमेदवारी घोषणा

कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा भुसालको उमेदवारी घोषणा

चार नम्बर जीतपुर : कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा रुक बहादुर भुसालले उमेदवारी घोषणा गरेका छन । हाल बरिष्ठ उपाध्यक्ष समेत रहेका भुसालले अध्यक्षमा उमेदवारी घोषणा गरेका हुन ।

भुसालले यस अघिनै महोत्सवमा निर्देशक पदको समेत भुमिका निर्वाह गर्दै महोत्सव सफल समेत पारेका छन । उनी सगै कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा दोलकराम घिकिरे, टोपनारायण बेल्बासेको चर्चा रहेको छ ।

कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशन माघ २३ गते हुदैछ । सबैलाई मिलाएर नेतृत्व लिएर जाने र सघंलाई थप बलियो बनाउने उदेश्य रहेको रुक बहादुर भुसालले बताए ।

सम्बन्धित् समाचार