गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतीय गृहमन्त्री अमित शाह नेपाल आउँदै

भारतीय गृहमन्त्री अमित शाह नेपाल आउँदै

काठमाडौं : नेकपा बिभाजनले अन्तिम रुप लिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाहको नेपाल आउने तयारी पूरा भएको छ ।

शाह भोलि एअर इण्डियाको उडानबाट दिउँसो काठमाण्डौ ओर्लने,प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसङ्ग भेट्वार्ता गर्ने र पर्सि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम बनेको श्रोतको दावी छ ।

भ्रमणकै क्रममा शाहले हाम्रा प्रधानमन्त्री ओलीलाई आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हस्तान्तरण गर्नेसमेत योजना रहेको बताइन्छ ।

 

सम्बन्धित् समाचार