कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका इमिलियाका अनिल पोख्रेल ५ दिन देखि बेपत्ता रहेका छन । बुद्धभुमी नगरपालिका वडा नः ९ का पोख्रेल पुस १३ गतेबाट हराएका हुन ।

घरबाट बजार घुम्न भन्दै निस्किएका पो्रखेल अझै घर फर्किएका छैन्न ।
२७ बर्षका पोख्रेल हराएकोले उनकी आमा कान्ता पोख्रेलले खोजी दिएर सहयोग गर्न आग्रह गर्नु भएको छ । भेटाउनेले
निम्न सम्र्पक नः मा सम्र्पक गर्न अनुरोध छ ।
बिमल भुसाल ः ९८४७०८५८१८
अजय पोख्रेल ः९८६८१३९५८०
अशोक पौडेल ः ९८५७०५२२१६








