गृहपृष्ठ खबर सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्रीद्धारा राजीनामा

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्रीद्धारा राजीनामा

धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। धनगढीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको जानकारी दिए।

बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित बोहरा तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका थिए।

उनी फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए।

 

सम्बन्धित् समाचार