गृहपृष्ठ खबर ट्रयाक्टरले किच्दा बालिकाको घटनास्थलमै मृत्यु

ट्रयाक्टरले किच्दा बालिकाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति:

धनकुटा : धनकुटामा ट्रयाक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ । धनकुटाको सिरवानीमा ट्रयाक्टरले किचेर धनकुटा ८ कि रेविका राईको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रयाक्टरमा सामान अनलोड गर्ने क्रममा पछाडीको भागले किच्दा विद्यालय जाँदै गरेकी बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक र ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार