सुशिल गैरे,
२० औ सुर्यमुखी फुटबल प्रतियोगितामा तीन दुई खेल सम्पन्न भएका छन ।
पहिलो खेल ससस्त्र प्रहरी चन्द्रौटा र गाेल्डेन स्टार बानियाभार बिच भएको थियोे । पहिलो हाफ सम्म कडा प्रतिस्पर्धा भएको खेलमा गाेल्डेन स्टार बानियाभार १ का विरुद्ध ४ गोल गरेर बिजयी भएको छ।
दोस्रो हापको ४७औ मिनेटमा पहिलो गोल गरेर अग्रता लियको गाेल्डेन स्टार बानियाभारको अग्रता भङग गर्दै ५३ औ मिनेटमा ससस्त्रले बराबरी खेले पनि त्यस पछि लगातार ३ गोलले पछी परेको हो ।
दोस्रो खेल ग्रीन भिजन र जय बुद्ध समाजिक क्लबकओ बीच महिला फुटबल भएको थियोे जस्मा ० को विरुद्ध २ गोल गर्दै जयबुद्ध सामाजिक बिजयी भएको छ अन्तिम खेल जयबुद्ध सामाजिक र सुर्यमुखी रातोका बिच भएको हो उक्त खेलमा जय बुद्ध सामाजिक युब क्लब १ का विरुद्ध १० गोल गरेर बिजयी भएको छ ।
बिहिबार पहिलो खेल स्पोर्टिङ क्लब तुरुन्तपुर र गाेल्डेन स्टार
बानियभारको बिछ महिला फुटबल दोस्रो इस्टर्न योङ्ग र साइनिङ्ग स्टार रमुवादह र अन्तिम खेल सुर्यमुखी सेतो मिजिनिय युवा क्लबका बिच हुने
मुल आयोजक सचिवालय सदस्य राकेश पुनले जानकारी दिए ।
सुर्यमुखी खेलमा बुधबार तिन खेल सम्पन्न
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका
७ घण्टा अघि
तराईमा गर्मी बढदै
१ दिन अघि








