गृहपृष्ठ खबर पेट्रोल र डिजेलकाे भाउ बढ्याे

पेट्रोल र डिजेलकाे भाउ बढ्याे

५ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

सम्बन्धित् समाचार