गृहपृष्ठ खबर मुख्यमन्त्रीलाई शुभकामना दिन राष्ट्रपति भण्डारी पुगिन् एलेक्स पार्टी प्यालेसमा

मुख्यमन्त्रीलाई शुभकामना दिन राष्ट्रपति भण्डारी पुगिन् एलेक्स पार्टी प्यालेसमा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई विवाहको शुभकामना दिन राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन्। राष्ट्रपति भण्डारी दिउँसो साढे ३ बजे गैरीधारास्थित एलेक्स पार्टी प्यालेसमा आयोजित विवाह समारोहमा पुगेकी हुन।

 

मुख्यमन्त्री राईले मिस मंगोल २०१८को विजेता जाङ्‍मु शेर्पासँग किराँती परम्परा अनुसार लगनगाँठो कसेका छन्

काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ

सम्बन्धित् समाचार