गृहपृष्ठ खबर प्रचण्ड-नेपाल समूहको धनगढीमा शक्ति प्रदर्शन

प्रचण्ड-नेपाल समूहको धनगढीमा शक्ति प्रदर्शन

धनगढी : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूर पश्चिम प्रदेशमा शक्ति प्रदर्शन गरेको छ। आज धनगढीमा आयोजित र्‍याली अब सभामा प्रदर्शन हुँदैछ।

नेकपाको सुदूर पश्चिम प्रदेश कमिटीको आयोजनामा शक्ति प्रदर्शन हुन लागेको हो। प्रदर्शनपछिको सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल यहाँ पुगिसकेका छन्। सभास्थलमा उल्लेख्य संख्यामा मानिसहरु उपस्थित भएका छन्। भीम रावलको नेतृत्वमा सभाअघि र्‍याली आयोजना भएको थियो।

 

सम्बन्धित् समाचार