गृहपृष्ठ खबर वाणगंगाका बिद्यालयमा २० गतेसम्म जाडो बिदा

वाणगंगाका बिद्यालयमा २० गतेसम्म जाडो बिदा

प्रकाशित मिति:

मौसम निरन्तर प्रतिकुल हुदै गएपछि तथा चिसो बढेपछि वाणगंगा नगरपालिकाका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । नगरको निर्णय अनुसार विद्यालय माघ १९ र २० गते बन्द हुने नगरले जनाएको छ ।

यस अघि नगरले माघ १५ र १६ गते जाडोको विदा दिएको थियो । विद्यालय निजि तथा सामुदायिक दुवै बन्द हुनेछन् ।

सम्बन्धित् समाचार