गृहपृष्ठ खबर भूमी समस्या समाधान आयोगमा नियुक्ती, कपिलवस्तुको अध्यक्षमा पौडेल

भूमी समस्या समाधान आयोगमा नियुक्ती, कपिलवस्तुको अध्यक्षमा पौडेल

प्रकाशित मिति:

कपिलवस्तु १९ माघ । भूमी सम्वन्धि समस्या समाधानन आयोगको कपिलवस्तु अध्यक्षमा नेकपाका केन्द्रिय नेता कृष्ण पौडेल नियुक्त हुनु भएको छ । उहा कपिलवस्तुवाट यसपूर्व नै अध्यक्षको लागि एकल सिफारिसमा पर्नु भएको नेकपा अध्यक्ष एवम केन्द्रिय सदस्य झविलाल पोख्रेलले वताउदै आउनु भएको थियो ।

यसैगरी विज्ञसदस्यमा मेहवुब मुसलमान र महिला सदस्यमा मञ्जु चौधरी नियुक्त हुनु भएको छ ।  यता गुल्मीमा भूमि सम्बन्धी समाधान आयोगको ध्यक्षमा टिकाराम ढकाल,  सदस्यमा  कृष्ण घिमिरे  र बिज्ञ सदस्यमा शान्ता पोखरेल मनोनयन हुनुभएको छ ।

सम्बन्धित् समाचार