गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षसहित सबै पदमा नेकपा पक्षको उमेद्धवारी घोषणा (सुची सहित)

कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षसहित सबै पदमा नेकपा पक्षको उमेद्धवारी घोषणा (सुची सहित)

कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावी माहोल बढि रहदा  नेकपाले टोपनारायण बेल्बासेलाई अध्यक्षमा उठाएको छ । सहमति हुने सम्भावना कम भएपछि नेकपाले कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावका लागी पिस हिमालयन होटेलमा सबै पदमा आज पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ । जसमा
अध्यक्ष ः टोपनारायण बेल्बासे
वरिष्ठ उपाध्यक्ष ः छवि रेस्मी
उधोग उपाध्यक्ष ः कृष्ण सापकोटा
बाण्ज्यि उपाध्यक्ष ः कृष्ण गैरे
एसोसियट उपाध्यक्ष ः बिरेन्द्र खाण
वस्तुगत उपाध्यक्ष ः बाबुराम पान्डे
महासचिव ः कुशल पौडेल
कोषाध्यक्ष ः मनोहर योगि
सचिब ः खिमा नन्द पौडेल ( कोपिल )
सह कोषाध्यक्ष ः यम बहादुर के सि (ओम )
महिला सदस्य ः गिता पौडेल
महिला सदस्य ः शान्ति क्षेत्री
लेखा समिति ः सम्योजक , मोहन न्यौपाने
लेखा समिति ः सदस्य , कृति मल्ल
नेकपा पक्षले निर्णय गरेको हो ।

सम्बन्धित् समाचार