गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंमा मल्लको बाणिज्य उपाध्यक्षमा(स्वतन्त्र) उमेद्धवारी घोषणा

कपिलवस्तु उद्योग बाणिज्य सघंमा मल्लको बाणिज्य उपाध्यक्षमा(स्वतन्त्र) उमेद्धवारी घोषणा

कपिलवस्तु उद्योग बाणिज्य सघंको आसन्न अधिवेशनमा कपिलवस्तुका युवा ब्यवसायी कृति मल्लले उमेद्धवारी घोषणा गरेका हुन । मल्लले बाणिज्य उपाध्यक्ष पदका स्वतन्त्र उमेद्धवारी घोषणा गरेका हुन ।

 

मल्ल हाल सम्म कपिलवस्तु उद्योग बाणिज्य सघंको तिन पटक सम्म कार्य समिति सदस्य पदमा रहेर जिम्मेवारी पुरा गरी सकेका छन । मल्ल बिगत २ दशकबाट यस क्षेत्रमा निरन्तर सफल ब्यवसायीका रुपमा परिचित रहेका छन । कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशन यहीँ माघ २३ र २४ गते हुदैछ ।

सम्बन्धित् समाचार