गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंमा पाण्डेको महासचिव पदमा (स्वतन्त्र)उमेद्धवारी घोषणा

कपिलवस्तु उद्योग बाणिज्य सघंमा पाण्डेको महासचिव पदमा (स्वतन्त्र)उमेद्धवारी घोषणा

कपिलवस्तु उद्योग बाणिज्य सघंको आसन्न अधिवेशनमा कपिलवस्तुका युवा ब्यवसायी नेत्र पाण्डेले उमेद्धवारी घोषणा गरेका छन । पाण्डेले महासचिव पदका स्वतन्त्र उमेद्धवारी घोषणा गरेका हुन ।

 

पाण्डे बिगत २ दशकबाट यस क्षेत्रमा निरन्तर सफल ब्यवसायीका रुपमा परिचित रहेका छन । कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशन यहीँ माघ २३ र २४ गते हुदैछ । बाणगंगा नगरपालिका वडा नः ८ का पाण्डे युवाहरु माझ लोकप्रिय ब्यसवसायीका रुपमा परिचित छन । साथै उनले कुनै पनि हालतमा पछि नहटने बताउदै सबै ब्यवसायीलाई सहयोग गर्न अपिल समेत गरेका छन ।

सम्बन्धित् समाचार