गृहपृष्ठ खबर कपिलवस्त फुटवल सघंले रुपन्देहीको जनप्रिय क्लवलाई ८/० ले हरायो

कपिलवस्त फुटवल सघंले रुपन्देहीको जनप्रिय क्लवलाई ८/० ले हरायो

प्रकाशित मिति:

रुपन्देहीको सैनामैना नगरपालिकामा आजबाट सुरु भए मेयर कपमा कपिलवस्तु फुटवल सघं बिजयी भएको छ । कपिलवस्तु फुटवल सघंले रुपन्देही सैनामैनाकोे जनप्रिय फुटवल क्लवलाई ८÷० ले हराउदै बिजयी भएको हो । आज भएको खेलमा कपिलवस्तु फुटवल सघंका खेलाडी सन्दी चौधरीले म्यान अप दि म्याचको उपाधी सहित २ हजार नगद पाउन सफल भए ।

भोलीको खेल बुद्धभुमी फुटवल क्लव र फोर ब्रर्दस क्लवबिच हुने आयोजकले जनाएको छ । मेयर कपमा प्रथम हुने समुहले २ लाख २२ हजार २ सय बाइस र द्धित्तिय हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया पाउने छन ।

सम्बन्धित् समाचार