गृहपृष्ठ खबर कपिलवस्तुुको तौलिहवामा ३ ओटा मोटरसाइकल चोरी

कपिलवस्तुुको तौलिहवामा ३ ओटा मोटरसाइकल चोरी

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुुको सदरमुकाम तौलिहवाबाट गए राती ३ वटा मोटरसाईकल चोरी भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आन्नदबागबाट राती २ वटा मोटरसाइकल लु३२ प ५७७६ कालो रंगको हिरो होन्डा , लु ५७ प ७४४५ कालो रंगको अपाची र अदालत टोल आगडि लु १० प १०८२ सिर्पर स्पिलेन्डर मोटर साईकल चोरी भएको कपिलबस्तु प्रहरीका उपरिक्षक धर्म राज भण्डारीले जानकारी दिए ।

मोटरसाइकल घरबाट नै चोरी भएको कपिलबस्तु प्रहरीले जनएको छ । मोटरसाइकल खोजतलास गर्ने क्रम जारी रहेको उपरिक्षक भण्डारीले बताएको छन् ।

सम्बन्धित् समाचार