गृहपृष्ठ खबर घिमिरे भन्छन ःमेरो उमेद्धवारी ब्यवसायीको सुख दुखको साथी बन्न हो, प्रतिष्ठाको लागी होइन

घिमिरे भन्छन ःमेरो उमेद्धवारी ब्यवसायीको सुख दुखको साथी बन्न हो, प्रतिष्ठाको लागी होइन

यहीँ मगंलबार हुन लागेको कपिलवस्तु उद्योग बाणिज्य सघं अधिवेशनमा अध्यक्षका दावेदार डोलकराम घिमिरे ः“ मेरो उमेद्धवारी ब्यवसायीको असल साथी बन्न हो, प्रतिष्ठाको लागी होइन ” बताएका छन ।

 


बिगत ३ दशकबाट आफु पनि ब्यवसायमा आवद्ध रहेकोले ब्यवसायीहरुको पिडा तथा दुख बुझने उमेद्धवारका रुपमा आफुलाई लिएको बताउदै सबै ब्यवसायीलाई सहयोग गर्न उनले आग्रह गरेका छन । करिव ४ दशक सामाजिक काम गर्दा ब्यवसायीहरुको पिडा पनि राम्रोसगं बुझेकाले ति समस्या समाधानका लागी निरन्तर लागेकाले पनि आफु अध्यक्ष पदमा बिजयी हुने घिमिरेले वैखरी अनलाइनलाइ बताए ।

सम्बन्धित् समाचार