गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगाबाट अवैध सालका काठ बरामद

कपिलवस्तुको बाणगंगाबाट अवैध सालका काठ बरामद

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिमा प्रहरीले अबैध काठ बरामद गरेको छ । आज दिउसो करिव २ बजेको समयमा बाणगंगा नगरपालिकाको वडा नः ६ को कजवे क्षेत्रबाट अवैध काठ बरामद भएको हो ।

 

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरुङको नेतृत्वमा खटीएको टोलीले अवैध काठ बरामद गरेको हो । करिव १ लाख बराबरका सालका ती गोलीयालाई सव डिभिजन कार्यालय मोतिपुरको जिम्मा लगाइएको गुरुङले जानकारी दिए ।

सम्बन्धित् समाचार