गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगा ७ मा भेटीयो बेवारिसे भरुवा बन्दुक

कपिलवस्तुको बाणगंगा ७ मा भेटीयो बेवारिसे भरुवा बन्दुक

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिमा प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ । राती करिव साढे १ बजेको समयमा बाणगंगा नगरपालिकाको वडा नः ७ मोतिपुर धैरेनी डाडाको कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा बेवारिसे बन्दुक भेटीएको हो।

 

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरुङको नेतृत्वमा खटीएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो । भरुवा बन्दुक फेला पारेपछि अनुसन्धानलाई अगाडी बढाइएको प्रमुख दिनेश गुरुङले बताए ।

सम्बन्धित् समाचार