कपिलवस्तु उद्योग बाणिज्य सघंको मतगणना चली रहेको छ ।
जसमा कोपवाको क्षेत्रगत सदस्यमा टोप नारायण बेल्बासे प्यानलका कृष्ण गैरे बिजयी भएका छन । जसमा उनले ७५ मत ल्याउदै बिजयी भए ।
उनका दावेदार खिम बहादुर केसिले ७४ मत ल्याएको निर्वाचन मण्डलले जनाएको छ ।