गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंको एसोसियट सदस्यमा भुसाल र बानिया बिजयी

कपिलवस्तु उद्योग बाणिज्य सघंको एसोसियट सदस्यमा भुसाल र बानिया बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको मतगणना जारी रहेको छ । जसमा एसोसियट तर्फको नतिजा आएको छ । एसोसियट उपाध्यक्षमा टोप नारायण बेल्बासे प्यानलका बिरेन्द्र खाण बिजयी भएका छन ।

 

उनले ३२ मत ल्याएका छन भने सो पदका दावेदार टोप नारायण भण्डारीले २४ मत ल्याएका छन । निर्वाचन मण्डलले भने धोषणा गरेको छैन । एसोसियट तर्फ जम्मा ५६ मतदाता रहेका थिए । एसोसियट तर्फका २ जनानै घिमिरे प्यानलबाट बिजयी भएका छन । घिमिरे प्यानलबाट कोपवाका लक्ष्मण भुसाल र ओदारीका मनोज बानिया बिजयी भएका हुन ।

सम्बन्धित् समाचार