गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघं अपडेट ः घिमिरे र बेल्बासे ३२४/३२४ सहित बराबर

कपिलवस्तु उद्योग बाणिज्य सघं अपडेट ः घिमिरे र बेल्बासे ३२४/३२४ सहित बराबर

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको आज भएको चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार
अध्यक्ष
डोलकराम घिमिरे ः ३२४
टोप नारायण बेल्बासे ः ३२४
बरिष्ठ उपाध्यक्षमा
लक्ष्मण अधिकारी ः २८५
छवि रेश्मी मगर ः ३२९
उद्योग (उपाध्याक्ष)
कृष्ण सापकोटा ः ३३३
तुल्सीराम घिमिरे ः३०७
बाणिज्य उपाध्यक्ष
खुमानन्द घिमिरे ः ३०४
कृष्ण गैरे ः ३१५
महासचिव
मनोज पौडेल ः ३१९
कुशल पौडेल ः ३०५
सचिव
शंकर न्यौपाने ः२९८
कोपिल पौडेल (खिमानन्द) ः ३१६
कोषाध्यक्ष
बिनोद पन्त ः २८६
मनोहर गोगी ः ३३३
सह कोषाध्यक्ष
यम बहादुर केसि ३४८
सेराज अहमद २६८

त्यस्तै
जसमा एसोसियट तर्फको नतिजा आएको छ । एसोसियट उपाध्यक्षमा टोप नारायण बेल्बासे प्यानलका बिरेन्द्र खाण बिजयी भएका छन । उनले ३२ मत ल्याएका छन भने सो पदका दावेदार टोप नारायण भण्डारीले २४ मत ल्याएका छन । निर्वाचन मण्डलले भने धोषणा गरेको छैन । एसोसियट तर्फ जम्मा ५६ मतदाता रहेका थिए । एसोसियट तर्फका २ जनानै घिमिरे प्यानलबाट बिजयी भएका छन । घिमिरे प्यानलबाट कोपवाका लक्ष्मण भुसाल र ओदारीका मनोज बानिया बिजयी भएका हुन ।

क्षेत्र गत सदस्य तर्फ बिजयी
पटनामा ः राम मिलन चौधरी
भलवाडमा ः यम प्रसाद पाण्डे

सम्बन्धित् समाचार