वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको मत परिणाम आइ रहेको छ । जसमा चार नः जितपुरमा दिनेश क्षेत्री बिजयी भएका छन भने बोडगाउमा मदन पौडेल बिजयी भएका छन । क्षेत्री घिमिरे प्यानलका हुन भने पौडेल बेल्बासे प्यानलबाट क्षेत्रगत सदस्यमा बिजयी भएका हुन ।
गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंको चार नः मा क्षेत्री र बोडगाउमा पौडेल क्षेत्रगत सदस्यमा बिजयी
कपिलवस्तु उद्योग बाणिज्य सघंको चार नः मा क्षेत्री र बोडगाउमा पौडेल क्षेत्रगत सदस्यमा बिजयी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा बाढी पूर्व-सुचना सञ्जाल गठन
२२ घण्टा अघि








