वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको हिजो भएको चुनावको मतगणना सकिएको छ । करिव १६ घण्टापछि अन्तीम मत परिणाम आएको हो ।
अध्यक्षमा
डोलकराम घिमिरे ः ७६९
टोपनारायण बेलबासे ः ७१९
बरिष्ठ उपाध्यक्षमा
छवि रेश्मी मगर ः ७५७
लक्ष्मण अधिकारी ः६८०
उद्योग (उपाध्याक्ष)
कृष्ण सापकोटा ः ६९९
तुल्सीराम घिमिरे ः ७५२
बाणिज्य उपाध्यक्ष
खुमानन्द घिमिरे ः ७९६
कृष्ण गैरे ः ६४६
महासचिव
मनोज पौडेल ः ८१०
कुशल पौडेल ः ६३२
सचिव
शंकर न्यौपाने ः६९९
कोपिल पौडेल (खिमानन्द) ः ७२४
कोषाध्यक्ष
बिनोद पन्त ः ७८४
मनोहर गोगी ः ६५५
सह कोषाध्यक्ष
यम बहादुर केसि ७६४
सेराज अहमद ६४५
कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा ५० मतले घिमिरे बिजयी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज एकैदिन ११ हजारले घट्यो सुनको मूल्य
४२ मिनेट अघि
आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक !
४८ मिनेट अघि
सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ
३ घण्टा अघि








