गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंको सहकोषाध्यक्षमा केसि

कपिलवस्तु उद्योग बाणिज्य सघंको सहकोषाध्यक्षमा केसि

प्रकाशित मिति:

कपिलवस्तु उद्योग बाणिज्य सघंको हिजो भएको चुनावको मतगणना सकिएको छ । करिव १६ घण्टापछि अन्तीम मत परिणाम आएको हो । जसमा बेल्बासे प्यानलका यम बहादुर केसि (ओम) सहकोषाध्यक्ष पदमा चुनाव जित्न सफल भएका छन ।
सहकोषाध्यक्षमा
यम बहादुर केसि (ओम) ः ७६४ मत लियर बिजयी त्यस्तै उनका प्रतिद्धन्धी सेराज अहमदले ः ६४५ मत प्रप्त गर्न सफल भए ।

सम्बन्धित् समाचार