गृहपृष्ठ खबर बाणगंगाको भलवाडमा अवैध नदीजन्य पदार्थ उत्खनन् गरिरहेको १ जेसिबी बरामद

बाणगंगाको भलवाडमा अवैध नदीजन्य पदार्थ उत्खनन् गरिरहेको १ जेसिबी बरामद

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका ९ पडरियाको धिरी खोलामा अवैध नदीजन्य पदार्थ उत्खन्न गरि रहेको अवस्थामा एक जेसिवी बरामद गरिएको छ । ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको टोलीले उक्त जेसिबी बरामद गरिएको हो ।

लु १ क २८१३ नम्बरको जेसिबी भएको प्रहरी जनाकारी दिएको छ । थप कारबाहीका लागी जिल्ला समन्वय समितिमा पठाईएको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।

सम्बन्धित् समाचार