गृहपृष्ठ खबर कपिलवस्तु जेसिजका खत्री नेपाल जेसिजको सल्लाहकारमा मनोनित

कपिलवस्तु जेसिजका खत्री नेपाल जेसिजको सल्लाहकारमा मनोनित

प्रकाशित मिति:

वैखरी अनलाइन

कपिलवस्तु जेसिजका निवर्तमान अध्यक्ष मनोज कुमार खत्री नेपाल जेसिजको केन्द्रिय सल्लाहकारमा मनोनित भएका छन । नेपाल जेसिजले मगंलबार खत्रीलाई सल्लाहकारमा मनोनित गरेको पत्र जिल्ला पठाएको हो । नेपाल जेसिजका अध्यक्ष अरुणेश्वर खनालद्धारा हस्ताक्षरित पत्रमा खत्रीलाई मनोनित गरिएको हो ।

खत्रीले आफनो कार्यकालमा उदारणीय काम गर्दै देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित समेत भएको थियो ।
मनोनित भएपछि खत्रीले अझ थप जिम्मेवार भई जेसिजको मान बढाउन निरनतर लाग्ने बताए ।

सम्बन्धित् समाचार