गृहपृष्ठ खबर नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरू

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरू

काठमाडौं : नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरू भएको छ। काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बुधबार सुरू भएको महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन्।

कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरूङ पनि सहभागी छन्। ‘प्रेस स्वतन्त्रताको आधारस् सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने नाराका साथ महाधिवेशन सुरू भएको छ।

अबको एक महिनाभित्र महासंघको नयाँ कार्यसमिति चयन हुनेछ।

सम्बन्धित् समाचार