प्रजातन्त्र दिवसको अवसरमा तरुण दल कपिलवस्तुले अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । नेपाल तरुण दल कपिलवस्तु शाखाद्धाद्धारा आज सामुदायिक अस्पतालका बिरामीलाइ फलफूल बितरण गरेको हो ।

साुदायिक स्पतालमा उपचार गरी रहेका ७० बढि बिरामीलाई फलफूल बितरण गरिएको कपिलवस्तु तरुण दलका अध्यक्ष शतिm सिहं ठकुरीले बताए । सो अवसरम नेपाली कांग्रेस बाणगंगा नगर समितिका कार्यबहाक सभापति बिष्णु थापा, महा समिति सदस्य दुर्गा सेन, नेपाल बिद्यार्थी सघंका क्षेत्र नः १ का सभापति चन्द्रकान्त पोख्रेल, बिद्यार्थी नेता दिने क्षेत्री लगायतको सहभागिता रहेको थियो ।








