गृहपृष्ठ खबर प्रचण्डलाई वैद्य र डाक्टरले साथ छोडेपछि झाँक्रीको साथ : प्रधानमन्त्री ओली

प्रचण्डलाई वैद्य र डाक्टरले साथ छोडेपछि झाँक्रीको साथ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ खिइँदै गएको बताउनुभयो । शनिबार विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाँले सबैले छोडेका दाहाल अहिले झाँक्रीले साथ दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले, ‘प्रचण्डजीलाई सुरुमा वैद्यले छोडे, पछि डाक्टरले पछि छाडे अहिले झाँक्रीको साथमा हुनुहुन्छ ।’

सम्बन्धित् समाचार