
कपिलवस्तु : सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेले देशभरका कार्यालयमा रहेको नेकपाको साइनबोर्ड हटाउन थालेको छ । नेकपा कपिलवस्तुको पार्टी कार्यालयमा पनि एमालेले आफ्नो साइनबोर्ड राखेको छ । अहिले एमालेले देशभरका आफ्ना कार्यालयहरूमा आफ्नो बोर्ड राखिरहेको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर आज एमालेको बोर्ड राखिएको हो ।








