गृहपृष्ठ खबर एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, मंसिरमा महाधिवेशन

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, मंसिरमा महाधिवेशन

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन् ।

त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित् समाचार