गृहपृष्ठ खबर ओलीले बोलाए संसदीय दलको बैठक, माधव पक्ष नजाने

ओलीले बोलाए संसदीय दलको बैठक, माधव पक्ष नजाने

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

तर, संसदीय दलको बैठकमा माधव पक्ष भने नजाने भएको छ। ललितपुरको हेरिटेज गार्डेनमा जारी माधव पक्षीय कार्यकर्ता भेलामा सहभागी नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने बताएका छन्।

सम्बन्धित् समाचार