वैखरी अनलाइन
रुपन्देहीको ढबाहमा सवारी दुर्घटनामा परि सुवास आर्चायको मृत्यु भएको छ । उनी सवार लु ४७ प ७१३६ नः को मोटरसाइल ना ३ ख ७४०९ नः को ट्रकसगं ठोकीएपछि उनको मृत्यु भएको हो ।
बिपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिएपछि उनको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । उनी २३ बर्षका थिए । उनको परिवार बाणगंगाको भलवाडमा बस्दै आएकोमा केही समयदेखि बुटवल बस्दै आएका थिए । ट्रक अहिले प्रहरी नियन्त्रणमा रहेको छ ।








