गृहपृष्ठ विविध पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. तीन अक्षरको सङ्गम

अँग्रेजी शब्द Bookkeeper एउटा यस्तो शब्द हो, जहाँ तीनवटा अक्षर क्रमिक रुपले दुईदुईपटक दोहोरिएको हुन्छ ।

२. झिँगाको पखेटा

एउटा झिँगाले एक मिनेटमा २०,००० पटक  पखेटा चलाउँछ ।

३. पाराग्बे

पाराग्बे एउटा देशको नाम हो । त्यहाँको आदिवासी गउरानी जातिको भाषामा यसको अर्थ महान नदीको ठाउँ भन्ने हुन्छ ।

४. पाँच मिनेट मात्र

अमेरिकाको आइओआ राज्यमा पाँच मिनेटभन्दा बढी म्वाइ खानुलाई अवैध मानिन्छ ।

५. लामो जिब्रो

सबैभन्दा अग्लो जनावर जिराफको जिब्रो सबैभन्दा लामो हुन्छ । यसको जिब्रो २१ इन्चजति लामो हुन्छ ।

साभार :  रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

सम्बन्धित् समाचार