गृहपृष्ठ खबर स्वर्गीय बरालको स्मृतिमा अक्षयकोष रकम हस्तान्तरण

स्वर्गीय बरालको स्मृतिमा अक्षयकोष रकम हस्तान्तरण

प्रकाशित मिति:

कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिका वडा नः ७ निवासी सुर्य वराल र छोरीहरुले स्व. पार्वति बरालको नाममा अक्षय कोष स्थापना गरेका छन् ।

सुर्य बरालकी श्रीमती स्व. पार्वती बरालको ४५ औँ दिनको पारेर आज बाणगंगा ७ बनगाईमा रहेको शिवालय मन्दिरलाई १५ हजार रकम मन्दिरका अध्यक्ष शिवचन्द्र आचार्यलाई प्रदान गरेको मन्दीर व्यवस्थापन समितिले जनाएको छ । छोरी सुस्मिता र समिक्षा सहित सुर्य बरालले सो रकम अध्यक्ष आर्चायलाई प्रदान गरेका हुन ।

स्वर्गीय बराल बिभिन्न दर्जनौ समाजिक सघंसस्थामा आवद्ध समेत रहेकी थिइन ।

सम्बन्धित् समाचार