गृहपृष्ठ Featured प्रधानमन्त्रीमा ओलीको पनि दाबी

प्रधानमन्त्रीमा ओलीको पनि दाबी

प्रकाशित मिति:

७ जेठ, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

सम्बन्धित् समाचार