वैखरी अनलाइन कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ मा एक जना पुरुषको मृत्यु भएको छ । वडा नः २ का ५४ बर्षीय पुरुषको मृत्यु भएको हो । उनी बुटवलस्थित क्रिमसन अस्पतालमा उपचारत थिए ।